• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

शुभकामना इलेक्ट्रोनिक्सले आइएफबीको वासिङ मेसीन खरिदका लागि ल्यायो किस्तावन्दी सेवा

चितवन । नारायणगढ पुलचोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्सले छुट पछिको सजिलो किस्तावन्दी सेवा सुरु गर्ने भएको छ । सहकारीसँग सहकार्य गर्दै पहिलो चरणमा लुगा धुने ९वासिङ मेसीन० लाई सेयर सदस्यको घरमै डेलिभरी दिन लागेको हो ।

भरतपुर–३ नारायणगढको चन्द्रदर्शन बचत तथा ऋण सहकारीसँग इलेक्ट्रोनिक्स पसलले समझदारीपत्रमा हस्ताक्षर गरेको छ । अन्य सहकारीसँग पनि समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना बनाएको छ ।

शुभकामना भारतीय लोकप्रिय आइएफबी ब्राण्डको वासिङ मेसीनको आधिकारीक विक्रेता हो । ६१ हजार देखि १ लाख ४ हजारसम्म मूल्य पर्ने ७ मोडेलका वासीङ मेसीनमा किस्तावन्दी सेवा लागु हुनेछ । सेयर सदस्यले कम्पनीको वास्तविक मूल्यमा केही प्रतिशत छुट पाउने छन् भने सहकारीले पनि विक्रिका आधारमा विभिन्न स्किम सहितको सुविधा पाउनेछन् । बजार डुल्नुपर्ने, बार्गेनिङ गर्नुपर्ने जस्ता झण्झटबाट सहकारीकर्मी लाभान्वित हुन सक्नेछन् ।

शुभकामना इलेक्ट्रोनिक्सका प्रोपाइटर सूर्यभक्त अधिकारीले सजिलो किस्तावन्दी सेवा मार्फत मासिक ३ हजार देखि ३ हजार ५ सय रुपैयाँ तिरेर वासिङ मेसीन खरिद गर्न सक्ने बताए । सुरुमा वासिङ मेसीनमा सजिलो किस्तावन्दी सेवा लागु गरिएपनि छिटै अन्य घरायसी उपकरणमा समेत यो स्किम ल्याइने बताए । “सुरुमा केही रकम तिरेपछि बाँकी किस्ता सहकारी मार्फतनै लिने गरी योजना ल्याएका हौँ”, उनले भने, “विस्तारै यो अभियानलाई देशव्यापी बनाइनेछ ।” चन्द्रदर्शन सहकारीका प्रमुख कार्यकारी राजन पौडेलले सेयर सदस्यलाई सहुलियत मूल्यमै सजिलै वासिङ मेसीन उपभोग गर्ने वातावरण बनेको बताए ।

“सुरुमा ३० देखि ५० प्रतिशत भुक्तानी गर्नुपर्नेछ, किस्ता रकम दैनिक वा मासिक रुपमा सहकारीमा बुझाउनुपर्ने हुन्छ”, उनले भने, “६ महिना देखि डेढ वर्षसम्म सबै रकम भुक्तानी हुनेछ ।” यो सुविधाले सेयर सदस्य र सहकारी संस्था दुवै लाभान्वित हुने गरी कार्यविधि बनाइएको बताए । सहकारीले शेयर सदस्यको माग अनुसारको सामानका लागि निश्चित रकम पठाएपछि घरमै पुगेर सामान जडानको सुविधा दिइने बताए ।

आइएफबी भारतकै पहिलो वासिङ मेसीन उत्पादन गर्ने कम्पनी हो । आइएफबी ब्राण्डको वासिङ मेसीनमा ४ वर्ष फुल पार्टस सहितको वारेन्टी, १० वर्ष मोटरमा वारेन्टी छ । शुभकामना इलेक्ट्रोनिक्सले एक दशकदेखि घरायसी इलेक्ट्रोनिक्स साान विक्रि वितरण तथा सर्भिस सेवा दिदै आएको छ ।

 

 

शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.