• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

कृष्ण सेन ईच्छुकको २० औ स्मृति दिवसमा भरतपुरमा दीप प्रज्वलन

प्रेस सेन्टर चितवनले महान सहिद वरिष्ठ पत्रकार एवं साहित्यकार कृष्ण सेन ईच्छुकको २० औ स्मृति दिवस मनाएको छ ।

शुक्रवार भरतपुरको चौबीसकोठीमा दीप प्रज्वलन गरि सेन्टरले ईच्छुकले पत्रकारिता र साहित्यमा पुर्याएको योगदानलाई स्मरण गरेको हो ।

प्रेस सेन्टर जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य पाठकको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सचिव द्रोण बाबू सिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य , प्रदेश सदस्य जिल्ला र महानगरका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । साथै प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाल पत्रकार महासङघ चितवनका अध्यक्ष नारायण अधिकारी लगायत पत्रकारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले ईच्छुकको सरल जीवन र पत्रकारिता एवं साहित्यका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रम सेन्टरका जिल्ला सचिव रवि अधिकारीको सहजिकरणमा भएको थियो ।

 

शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.