• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

मूल्यवृद्धि विरुद्ध भरतपुरमा एमाले निकट युवा- विद्यार्थीहरुको प्रदर्शन 

भरतपुर, ११ जेठ
एमाले निकट युवा तथा विद्यार्थीहरुले मूल्यवृद्धि खारेजीको माग गर्दै भरतपुरमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल चितवन र अनेरास्ववियु चितवनको आव्हानमा भरतपुरको वीरेन्द्र क्याम्पस चोकमा १ घण्टा चक्काजाम भएको थियो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज हुनुपर्ने, नालायक सरकार लेखिएका प्ले कार्ड सहित नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । युवा संघका सचिवालय सदस्य अस्मिन घिमिरेले भारतले कर कटौती गरेर इन्धनको मुल्य सस्तो बनाउदा समेत नेपालमा मूल्यवृद्धि गरेर सरकारले चुनावी खर्च उठाउन लागेको आरोप लगाउनुभयो । महङगी हटाउन सरकार असफल बनेको बताउनुभयो ।

विद्यार्थी इन्चार्ज तथा एमाले चितवनका जिल्ला सदस्य केशव आचार्यले मूल्यवृद्धि हटाउन सरकारले अनावश्यक करहरु हटाउनुपर्ने बताउनुभयो । ११ महिनामै ७८ रुपैयाँ सम्म इन्धनको मूल्य बढाएर जनतालाई आर्थिक भार थोपरेको बताउनुभयो ।

युवा संघ चितवनका संयोजक शंकर अधिकारी, अनेरास्ववियु चितवनका संयोजक अमित गुप्ताले मूल्यवृद्धि खारेज नभए कडा आन्दोलन गरिने चेतावनी दिनुभएको छ । इन्धनको आयात बर्सेनि औसत १४ देखि १५ प्रतिशतले बढ्दो क्रममा रहेको छ ।

बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.