• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

भरतपुरमा सोचे भन्दा राम्रो नतिजा आयो : सत्ता गठबन्धन

पाँच दलीय गठवन्धनका शिर्ष नेताहरुले भरतपुरमा गठवन्धन सफल भएको वताएका छन ।  नेपाली काङग्रेसका सभापति राजेश्वर खनालले भरतपुरमा गठबन्धन पूर्ण रुपमा सफल भएको वताउनुभयो । “उहाँले भन्नुभयो केही वडामा हामी असक्षम भयौ यसलाई मनन गरेर आगामी दिनमा यस्ता गल्ती हुन दिने छैनौ ।”  अवको नेतृत्वले प्रजातन्त्रलाई संस्थागत रुपमा बलियो वनाउदै लैजाने खनालले बताउनुभयो । उहाँले निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।

यस्तै गठवन्धको अर्कोे दल नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भरतपुरमा गठवन्धन सानदार रुपमा सफल भएको बताउनुभएको छ । “भरतपुरमा प्रतिगमन विरुद्धको राजनितिक मिसनमा एकताबद्ध भएर लड्यौ उहाँले भन्नुभयो यसमा हामी सफल भएका छौ ।” उहाँले नवनिर्वाचित जनप्रतिनिधिले महानगरको विकासमा एकतावद्ध भएर काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैविच नेकपा एकिकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपानेले भरतपुरमा ९९ प्रतिशत गठवन्धन सफल भएको वताउनुभयो । “उहाँले भन्नुभयो  प्रतिगमन विरुद्ध लडेका हौ यो क्रममा गठबन्धन भित्र  केही  कमजोरी देखिएका छन त्यसको समिक्षा गरेर निष्कर्ष निकाल्नुपर्छ । ” न्यौपानेले पाटी निर्माण भएको ८ महिनामा भएको स्थानिय निर्वाचनमा भरतपुरमा राम्रो स्थान बनाएको बताउनुभयो ।

भरतपुर महानगरमा भर्खरै सम्पन्न मत परिणाममा नेकपा माओवादीको उम्मेदवार रेनु दाहाल मेयरमा निर्वाचित हुनुभएको छ । यस्तै उपमेयरमा नेपाली काङग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निर्वाचित हुनुभएको छ ।

मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.