• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

को हुन मेयर दाहाल ?

भरतपुर महानगरपालिका पाँच दलिय गठबन्धनको तर्फबाट साझा उम्मेद्वार रेनु दाहाल महानगरपालिकाको नगर प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनी भरतपुर महानगरपालिकाको निवर्तमान मेयर हुन् । उनी ०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेका देवि ज्ञवालीलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएकी थिइन् ।

वि.स. २०३३ साल असार २६ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ शिवनगरमा जन्मिएकी रेनु दाहाल पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आमा सीता दाहालकी माइली छोरी हुन् । उनको श्रीमान अर्जुन पाठक हुन । उनीहरुबाट एक छेरी प्रतिभा पाठक, छोरा र एक छोरा प्रबल पाठक छन् । दाहालले भरतपुर महानगरपालिकाको ५ वर्ष प्रमुख को रुपमा नेतृत्व गरी सकेकी छिन् ।

विसं २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध सुरु हुँदा उनी १८ वर्षको मात्र हुनुहुन्थ्यो । उहाँले १० कक्षा पढ्दापढ्दै भूमिगत राजनीति थाल्नुभएको थियो ।

उनी ०५३ पछि माओवादीमा पूर्णकालीन बनेकी थियो । उहाँ पार्टीमा ज्वाला नामले पनि परिचित हुनुहुन्छ । जनयुद्धका लामो समयसम्म उहाँले भारतमा काम गर्नुभयो । उहाँ अखिल–भारत नेपाली महिलाको अध्यक्ष हुँदै ०५६ मा माओवादी जिल्ला समितिको सदस्य रहिन । नेपाल फर्किएपछि रोल्पाको सहइन्चार्ज र केही समयपछि उहाँ काठमाडौंको सहसचिव भईन । उहाँले नेपालमा भन्दा पनि भारतमा धेरै ठाउँ र समयमा काम गरिन । खुला राजनीतिमा आएपछि उनी पहिलो संविधानको निर्वाचनपछि सविधानसभा सदस्य भईन् ।

उनी अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा विभिन्न जनवर्गिय संगठनमा रहेर सकृय राजनीतिमा छिन । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारी महासचिव भएर भूमिकामा थिईन । नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने नवनिर्वाचित मेयर दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्ध छन् ।

देशको विकट ग्रामिण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने दाहाल कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छन्। जो संग उनको भेट हुन्छ उनको साधारण शैली र क्षमतासंग प्रभावित हुन्छ नै। उनले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन्। उत्पीडित जाति, क्षेत्र र लिंगलाई अधिकार सम्पन्न बनाउन कुरामा नै सविधानमा सुनिश्चित गराउने उनको मुख्य एजेण्डा छ ।

परिवारका सबै सदस्य जनयुद्धमा लागेका कारण दाहालले एसएससीसम्म अध्ययन पुरा गरेकी छन् । उच्च शिक्षाका लागि मन हुँदा हुँदै पनि राजनैतिक उतार चढावले पुरा हुन सकेन । गएको पाँच वर्ष भरतपुरको भौतिक र सामाजिक विकासमा महत्त्वपूर्ण काम गरेकी दाहाल २०७९ को स्थानीय निर्वाचनमा एमालेकै विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरी दोस्रो पटक महानगरको बागडो सम्हाल्न कुर्सीमा पुग्न सफल भएकी छन् ।

मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.