• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

भरतपुर ७ का काङ्ग्रेस मतदाता गठबन्धनमा कटिबद्ध भए रेनुको अग्रता झनै बढ्ने

स्थानिय तहको मतगणना हुँदै गर्दा भरतपुरले देशकै ध्यान केन्द्रित गरेको छ । प्रचण्डको गृह जिल्ला र मेयरमा सत्तारूढ गठबन्धनबाट मेयरमा माअोवादीकि नेतृ रेनु दाहालको उम्मेदवारीले भरतपुर झन चर्चामा छ ।

रेनुको प्रतिस्पर्धीमा एमाले राप्रपाको तालमेलबाट एमालेका विजय सुवेदी मैदानमा छन भने स्वतन्त्रबाट जगन्नाथ पेडेलको उम्मेदवारी छ ।

अहिले भरतपुरमा मतगणना जारी छ । ६ वटा वडाको मतगना गर्दा रेनु दाहाल १ हजार ६ सय १७ मतले अगाडि छिन । कुल २७ हजार २६ मतगणना हुदा रेनुको ९ हजार ८ सय १ मत आएको छ भने एमालेका सुवेदीले ८ हजार १ सय ८४ भोटले पछ्याईरहेका छन । स्वतन्त्र उम्मेदवार पौडेलको भने ४ हजार ४ सय ३९ मत आएको छ ।

भरतपुर महानगरपालिकाको वडा न. ३ सम्मको मतगणना गर्दा रेनु र विजय विच कडा प्रतिस्पर्धा भईरहेको थियो । तर भरतपुर ४ को मतगणनाको अन्तिमतिरबाट रेनुले अग्रता बनाउन सुरू गरेकी थिईन ।

वडा न. ५ र ६ को मतगणना सकिदा रेनुको अग्रता राम्रो भएको छ । काङ्ग्रेसको राम्रो मानिने ६ नम्बरबाट रेनुले राम्रो मत पाएर नै अग्रता सम्भव भएको हो । भरतपुर ६ को गणना हुँदै गर्दा त्यहाको काङ्ग्रेसले स्वतन्त्र उम्मेदवार पौडेलाई सहयोग गर्ने हो कि भन्ने राजनीति वृतमा निकै चर्चा थियो तर काङ्ग्रेस त्यहाँका मतदाता गठबन्धनमा प्रतिबद्ध देखिएको छ ।

वडा न ६ भन्दा ७ लाई गठबन्धनले र अन्य दलले पनि चासोका साथ हेरेका छन । किनकि भरतपुर ७ काङ्ग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका पौडेलको एरिया पर्दछ । भरतुपर ६ मा जसरी काङ्ग्रेस मतदाता गठबन्धनमा कटिबद्ध भए रेनुको अग्रता झन बढ्ने देखिन्छ ।

बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.