• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

भरतपुर महानगरका २९ वडाका के–कति मतहरु गणना हुदैछन् ?

भरतपुर महानगरको मतगणना कार्य जारी छ । भरतपुरका कुन वडामा कति मतदाता छन ? कति मतदान भएको छ । पूर्ण विवरण

वडा नम्बर १ मा कुल ५०७४ मतदाता रहेकामा ३२७६ मत खसेको थियो । यस्तै वडा न २ मा कुल ७६४० मत रहेका ४८०८ मत खसेको छ । यस्तै वडा न ३ कुल ४८८१ मतदाता रहेकामा  ३२४४, वडा न ४  मा कुल ९२१० मतदाता रहेकामा ५९०२ मत खसेको छ ।

यस्तै वडा न ५ मा कुल ६४४२ मतदाता रहेकामा ४५९४, वडा न ६मा  कुल ७९२३ मतदाता रहेकामा  ५६२३, वडा न ७ मा कुल ६८८२ मतदाता रहेकामा  ४६४१, वडा न ८  मा कुल ५९८८ मतदाता रहेकामा  ४२४४, वडा न ९ कुल ६४०६ मतदाता रहेकामा ४२९१, वडा न १० कुल ९१७८ मतदाता रहेकामा  ५७०८ मत खसेको छ ।
यस्तै वडा न ११ मा कुल १३८३८ मतदाता रहेकामा ९०८१, वडा न १२ कुल ७०५५ मतदाता रहेकामा  ४५३१,वडा न १३ मा कुल ४६१९ मतदाता रहेकामा ३४२३, वडा न १४ मा कुल  मतदाता ६५२८ जना रहेकामा ४५७८ मत खसेको छ ।

यसैगरी वडा न १५ मा कुल ८४६५ मतदाता रहेकामा  ५५७४, वडा न १६ मा कुल ९२८१ मतदाता रहेकामा  ६८०५, वडा न १७ मा कुल ४८९५ मतदाता रहेकामा  ३४२०, वडा न १८ मा कुल ५५४२ मतदाता रहेकामा ३७३३, वडा न १९ मा कुल ५०२५ मतदाता रहेकामा  ३४८८, वडा न  २० मा  कुल ५२४९ मतदाता रहेकामा  ३७५१, वडा न २१ मा कुल ५४४७ मतदाता रहेकामा  ३९०१, वडा न २२ मा कुल ४२१८ मतदाता रहेकामा  ३०७४, वडा न २३ मा कुल ५०५६ मतदाता रहेकामा  ३६७६,

वडा न २४ मा कुल ३१९१ मतदाता रहेकामा  २२८६ मत खसेको छ ।  यसैगरी वडा न २५ मा कुल ६६३७ मतदाता रहेकामा ४८९९, वडा न २६मा  कुल  ६४५४ मतदाता रहेकामा  ४६९०, वडा न २७ मा कुल ६००५ मतदाता रहेकामा  ४०७९, वडा न २८ मा कुल ४७८० मतदाता रहेकामा  ३३९८ र वडा न २९ मा कुल ३८४६ मतदाता रहेकामा  २८४७ मत खसेको छ । भरतपुरको मतगणना निकै सुस्त बनेको छ ।

आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.