• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

चितवनका ७ पालिकाको मुख्य १४ पदमा १ सय २६ जना उम्मेदवार

चितवनका ७ पालिकाबाट जनप्रतिनिधि बन्न २ हजार २ सय ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार प्रमुखमा ७४, उपप्रमुखमा ४५, अध्यक्षमा ५, उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । १४ जनाका लागि १ सय २६ जनाको उम्मेदवारी परेको हो ।

यस्तै ९८ जना वडाध्यक्षका लागि ५ सय २ जनाको उम्मेदवारी परेको छ । भरतपुरमा मेयरमा ३०, उपमेयरमा १३, वडाध्यक्षमा १ सय ४७, महिला सदस्यमा १ सय ३२ जना, दलित महिला सदस्यमा १ सय ३२, वडा सदस्यमा २ सय ८३ जनाको उम्मेदवारी परेको छ । महानगरका २९ वडाबाट जनप्रतिनिधि बन्न ७ सय १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै रत्ननगरमा मेयरमा ११, उपमेयरमा ८, वडाध्यक्षमा ९८, महिला वडा सदस्यमा ७९, दलित महिला सदस्यमा ६३, वडा सदस्यमा १ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १६ वडा रहेको रत्ननगरबाट ४ सय १६ जना उम्मेदवारहरु छन् ।

यस्तै खैरहनीमा मेयरमा ७, उपमेयरमा ५, वडाध्यक्षमा ७० जनाले उम्मेदावरी दर्ता गराएका छन् । १३ वडा रहेको खैरहनीबाट ३ सय ८ जना उम्मेदवारहरु छन् । राप्तीमा मेयरमा ८, उपमेयरमा ५, वडाध्यक्षमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १३ वडा रहेको राप्तीमा २ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कालिकामा मेयरमा १०, उपमेयरमा ६, वडाध्यक्षमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ वडा रहेको कालिकाबाट २ सय ५३ जना उम्मेदवारहरु छन् । माडीमा मेयरमा ८, उपमेयरमा ८, वडाध्यक्षमा ४३ जना उम्मेदवारहरु छन् । ९ वडा रहेको माडीमा १ सय ८८ जना उम्मेदवारहरु छन् । इच्छाकामनामा अध्यक्षमा ५, उपाध्यक्षमा २, वडाध्यक्षमा २२ जना उम्मेदवारहरु छन् । ७ वडा रहेको इच्छाकामनामा ९९ जनाले उम्मेदवाहरु छन् ।

मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.