• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

भरतपुरको मेयरमा काङग्रेका नेता दीर्घमान श्रेष्ठको दाबी

भरतपुर महानगरपालिकाको मेयरमा नेपाली काङग्रेका नेता दीर्घमान श्रेष्ठले पनि दाबी गर्नुभएको छ । गठवन्धनमा भरतपुरको मेयर काङग्रेसको भागमा परे आँफू स्वभाविक दावेदार भएको श्रेष्ठको भनाई छ । “मसँग भरतपुरको विकासको लागि आफ्नै प्लान र भिजन छ , देश विदेशको महानगर सञ्चालनको ज्ञान छ श्रेष्ठले भन्नुभयो ।” शालिन, ईमान्दार, अध्ययनशिल शैक्षिक व्यक्तित्व श्रेष्ठ हाल नेपाली काङग्रेस वाग्मती प्रदेश कोषाध्यक्ष हुनुहुन्छ ।

लोकतन्त्रको पहरेदार नेता श्रेष्ठ युवा तथा व्यवसायीहरुको माझमा परिचित अनुहार हो । पछिल्लो समयमा युवाहरुले काङग्रेसबाट महानगरको मेयर दीर्घमान श्रेष्ठ हुनुपर्ने आवाज उठाईरहेका छन ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य तथा चितवन चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहनुभएका श्रेष्ठको नाम मेयरमा चर्चा हुन थालेपछि भरतपुर क्षेत्रका व्यवसायीहरु खुसी भएका छन ।

मेयरमा श्रेष्ठ निर्वाचित भए आफूहरुको समस्या समधान हुनेमा व्यवसायीहरु आशावादी देखिन्छन । व्यवसायसँगै काङग्रेसको सक्रिय राजनितिमा सक्रिय रहनुभएका श्रेष्ठ यसअघि तरुण दलको केन्द्रिय सचिव, तरुण दलको विदेश विभाग प्रमुख, पटक पटक चितवनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएर काम गरिसक्नुभएको छ ।

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.