• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

द युनाईटेड चितवनको आयोजनामा लागुऔषध दुव्र्यसनी विरुद्ध अन्तरक्रिया

द युनाईटेड चितवनको आयोजनामा सामाजिक रुपान्तरणमा युवाहरुको भूमिका तथा लागु औषध दुव्र्यसनी रोकथाममा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

पश्चिम चितवनमा भएको अन्तरक्रिया कार्यक्रममा भरतपुर वडा नं. २३,२४ र २५ का युवाहरुको सहभागिता रहेको थियो ।

द युनाईटेड चितवनका संरक्षक दिवाकर राज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । श्रेष्ठले देशका कर्णधार देशलाई सक्षम सवल र उन्नत वनाउने युवाहरु कुलतमा फस्न नहुने वताउनुभयो । आगामि दिनमा अझै व्यापक र वृहत सचेतनामुलक कार्यक्रम गरी युवाहरुमाझ आउने वताउनुभयो ।

कार्यक्रममा द युनाईटेड चितवनका सल्लाहकार प्रकाश कडेलले कुलतमा फसेका युवाहरुलाई अब उत्पादन र सीपमूलक तालिममा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

अमृतचोक प्रहरी विटका प्रमुखले लागुऔषध नै हरेक अपराधको जड भएको वताउनुभयो । कार्यक्रमको सहजिकरण सविन घिसिङले गर्नुभएको थियो ।

आइतबार, फागुन १५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.