• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

एमाले जनताको पाटी नभएको वाईसीएल चितवनको ठहर

योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) चितवनले सङगडनका जिल्ला सदस्य एवं कालिका नगर ईन्चार्ज नवराज घलान माथि भएको घटनाको घोर भत्र्सना गरेको छ ।

कालिका नगरपालिका वडा नं. ३ को जनप्रिय टोलमा एमालेबाट निर्वाचित वडाअध्यक्षले भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिलाई मनखुशी निस्सा बितरण गर्न लागे पछि असन्तुष्ट सहजीकरण समितिका सदस्य घलानले सो कदमको विरोध गर्दा वडाअध्यक्ष निकट व्यक्तिले कुटपिट गरेको वाईसीएलले विज्ञप्तिमार्फत दावी गरेको छ ।

विहिवार वाईसीएल जिल्ला ईन्चार्ज राम गोदार र सचिव राजु भुषालले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन ।

जनताको पक्षमा आवाज उठाउँदा कुटपिटमा उत्रने एमाले जनताको पाटी नभएको वाईसीएलको ठहर छ । कुटपिटमा संलग्नलाई कानुनी दायरामा नल्याए वाईसीएलले कडा प्रतिवाद गर्ने बताएको छ ।

बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.