• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

चितवनका १ लाख २७ हजार भेडाबाख्रालाई खोप लगाउन सुरु

बद्री अर्याल

चितवनमा एक सातासम्म भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने भएको छ । मंगलबारदेखि सुरु भएको खोप कार्यक्रम फागुन २ गतेसम्म हुनेछ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले भेडाबाख्राको हैजाका रुपमा लिइने पिपिआर रोग संक्रामक भएकाले खोप लगाउनुपर्ने बताउनुभयो । विज्ञ केन्द्र, पशु सेवा केन्द्र, स्थानीय तहका पशु सेवा शाखाबाट सम्पर्क गर्न अनुरोध गर्नुभयो । २० भन्दा बढी भेडाबाख्रा हुने किसानले जानकारी गराए खोरमै पुगेर खोप लगाइनेछ । यो खोप निःशुल्क लगाइने छ ।

पिपिआर खोरेत विरुद्धको भ्याक्सिनेसन कार्यक्रम फोकल पर्सन दिनेश ढकालका अनुसार ४४ वटा खोप केन्द्र निर्धारण गरिएको बताउनुभयो । भरतपुर महानगरका पशु सेवाकेन्द्रमा राखिएका ८ खोप केन्द्रहरुमा जुगेडी, लंकु, मंगलपुर, गुञ्जानगर, शारदानगर, मेघौली, पटिहानी, गीतानगरमा खोप केन्द्रहरु छन् । यस्तै रत्ननगरका ३ खोप केन्द्रहरुमा पिठुवा, जमुनापुर र जिरौना छन् । कालिकाका ४ खोप केन्द्रहरुमा सिद्धि, शक्तिखोर, पदमपुर, खोलेसिमल छन् । खैरहनीका १२ खोप केन्द्रहरुमा ज्यामिरे, लदरी, गाठेघर, खैरहनी–५ को दुर्गामन्दिर, भुमही, पर्साबजार, कठार, कुमरोज, गबई छन् । राप्तीको ५ खोप केन्द्रहरुमा पिप्ले, परेवाकोट, गडौली, गुम्बाटोल र चौकिडाँडा छन् ।

इच्छाकामनाका ३ खोपकेन्द्रहरुमा फिसिलिङ, मुग्लिङ र काउले छन् । माडीका ९ वटै वडाहरुमा खोप केन्द्रहरु छन् । सप्ताहव्यापी अभियानमा महानगरमा ३० हजार, रत्ननगरमा २० हजार, कालिकामा १५ हजार, खैरहनीमा १५ हजार , राप्तीमा २० हजार, इच्छाकामनामा २० हजार, माडीमा १५ हजार भेडाबाख्रामा खोप लगाउने लक्ष्य लिइएको छ । फोकल पर्सन ढकालका अनुसार चितवनमा १ लाख २७ हजार पिपिआर विरुद्धको खोप अभियान अन्र्तगत लगाइने छ । गत वर्ष चितवनमा ७० हजार भेडाबाख्रामा खोप लगाइएको थियो । खोप अभियानमा ३८ जना भ्याक्सिनेटेरहरु खटिने छन् । उनीहरुलाई आज अभिमुखिकरण तालिम दिइएको छ । गत वर्ष ३ पटक पिपिआर रोगको संक्रमण फैलिदा करिब १२ सय भेडाबाख्रामा क्षती पुगेको थियो । एक चोटी खोप लगाएपछि ३ वषपछि अको खोप लगाउनुपर्छ ।

बुधबार, माघ २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.