• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

मेघौलीको राप्ती टाइगरटप्स घाटदेखि गोलाघाटसम्मको नदि किनार सरसफाइ

चितवन । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर मेघौलीको राप्ती टाइगरटप्स देखि गोलाघाटसम्मको नदि किनार सरसफाइ गरिएको छ । खडक दल गण घ गुल्म मेघौलीको आयोजना तथा भिम्ले रेञ्जरपोष्टको सहआयोजनामा सरसफाइ गरिएको हो । करिब ४ घण्टा लगाएर सरसफाई गरिएको हो ।

मेघौलीका गुल्मपति सेनानी चुणामणी पौडेलले करिब ३ ट्याक्टर प्लास्टिक तथा सिसाजन्य फोहर संकलन भएको बताए । बाढीले बगाएर ल्याएका फोहर नदी बगरमा छरपस्ट भेटिएका थिए । सरसफाइ कार्यक्रममा मेघौली उपभोक्ता समिति, चितवन गाइड एशोसियसन मेघौली घट्गाई उपसमिति, भुपु सैनिक संघ भरतपुर (२६,२७,२८)नेपाल टाइगर ट्रष्ट, केयर फर नेचर, मेघौली सराई, सारङ्गा वाइल्ड लाइफ, बाराही, चितवन बेम्बो लज, क्लिनिक नेपाल लगायतका संघसंस्था सरसफाइमा खटिएका थिए ।

करिब ५ किमि नदी किनार सफाई गरिएको हो । गाइड एशोसियसन उपसमिति अध्यक्ष मनिष लिम्बुले नदी किनारमा पर्यटक घुमफिर गर्न रुचाउने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको नदि किनारमा घडियाल गोही, गैडा, साइवेरियन चरा लगायतका वन्यजन्तु तथा चराहरु सजिलै अवलोकन गर्न सकिन्छ ।

नदि किनारमा पर्यटक रमाउँछन्, तर फोहरका थुप्रोले धेरैलाई असन्तुष्टि बनाउँछू, उनी भन्छन्, नदिले बगाएर ल्याउने नकुहिने फोहरलाई वर्षमा कम्तिमा २ पटक सरसफाइ गर्ने अभियान चलाएर पर्यावरण जोगाउनुपर्छ। मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बगरको फोहरले जल तथा जमिनमा बस्ने जनावरलाई प्रत्यक्ष असर परेको बताउँछन् ।

आहार सम्झेर प्लास्टिक खादा मुखमै अड्किने, पेटमा पुगेर वृद्धिविकासमा असर पर्छू, उनले भने, नकुहिने फोहर बेलाबखत संकलन गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ । केयर फर नेचरका सिद्धार्थ रेग्मीले बगरमा प्लास्टिकजन्य फोहरले घडियाल गोही बढी संकटमा पर्ने बताए । बगरका बालुवामा अण्डा पार्ने ठाउँकै खोजिमा गोही भौतारिनुपर्ने बाध्यता आउन नदिन सरसफाइमा जोड दिनुपर्ने बताए । सरसफाइमा ३ वटा डुङ्गा प्रयोग भएका थिए ।

मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.