• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

पाँच दलीय गठबन्धनको आयु एजेण्डा र आवश्यकताले निर्धारण गर्छ : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच दलीय गठबन्धनको आयु एजेण्डा र आवश्यकताले निर्धारण गर्ने बताएका छन् । उनले आगामी दिनमा हुने तीन तहको निर्वाचन काँग्रेस एक्लै चुनावमा लड्ने या गठबन्धनको सहकार्यमा लड्ने भन्ने टुङ्गो अहिले नै लागि नसकेको पनि प्रष्ट पारेका हुन् ।

विराटनगरमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले गठबन्धनले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार सहमतिमा टुङ्ग्याएको बताए । ‘आगामी तीन तहको निर्वाचनमा काँग्रेस चुनाव एक्लै लड्ने हो रु’ भनेर सञ्चारकर्मीको राखेको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘कसैको घरमा पास्नीको निम्तोमा विवाहको शुभकामना दिन मिल्दैन । पाँच दलीय गठबन्धनको सहयात्रा राष्ट्रिय सभा सदस्यको चुनावसम्म अघि बढेको छ। भोलि हुने तिन तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जान्छ या जाँदैन भन्ने बारेमा एजेण्डा र आवश्यकता निर्धारण गर्नेछ ।’

उनले काँग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनको सरकार सफल भएको दाबी गरे । उनले महाधिवेशन पछाडि सभापतिसमेत रहेका शेरबहादुर देउवालाई सरकारमा काम गर्न थप ऊर्जा मिलेको बताए ।

महामन्त्री शर्माले अहिलेको सरकारले कोरोनाको खोपमा सफलता मिलेको दाबी गरेका छन् ।

मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.