• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

अखिल नेपाल प्रगतिशील जनस्वाथ्यकर्मि महासङघ भरतपुर महानगर कमिटिको अध्यक्षमा भट्ट

अखिल नेपाल प्रगतिशील जनस्वाथ्यकर्मि महासङघ भरतपुर महानगर कमिटिको अध्यक्षमा केशब भट्ट सर्बसम्बत रुपमा निर्बाचित भएका छन ।

नेकपा माओवादी केन्द्रका नेता एवं बागमती प्रदेश सभा सदस्य घनश्याम दाहाल अबिनाशको           उपस्थितिमा सम्पन्ने नगर सम्मेलनले ९ सदस्य समिति गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा गणेश रेग्मी , सचिवमा शिव प्रसाद बसेल र कोषाध्यक्षमा सुमि तारा तिवारी चयन भएका छन । बाँकी सदस्य पहिलो बिस्तारित बैठक बाट मनोनीत गर्ने निर्णय गरिएको केन्द्रीय सह—महासचिब सुर्य तिवारिले जानकारी दिनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि रामचन्द्र अधिकारिले जनस्वाथ्यकर्मि हरु जनताको सेबक हुनुपर्ने बताउनुभयो ।

जनताका घर घरमा पुगेर सेवामा लाग्न र सङ्गठन लाई बलियो बनाउन निर्देशन दिदै यसमा पार्टिको पुर्ण सहयोग हुने दाहालले विश्वास ब्यक्त गर्नुभयो सोहि कार्यक्रमबाट चितवन अन्तर्गतका अन्य नगरपालिका तथा गाउपालिका समिति समेत निर्माण गरेको छ ।

कार्यक्रममा प्रगतिशील जनस्वाथ्यकर्मि महासङघ चितवन जिल्ला अध्यक्ष मिरा अधिकारी लगाएत स्वास्थ्य कर्मीको उपस्थिति रहेको थियो ।

सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.