• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

एमसिसीको विरोधमा भोलिदेखि चितवनमा निरन्तर आन्दोलन

चितवन । मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) खारेजीको माग गर्दै नागरिक अगुवाहरु पुनः आन्दोलनमा उत्रने भएका छन्। एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले भोलि सोमबारदेखि निरन्तर आन्दोलन गर्ने बताएको हो । समितिले आइतबार भरतपुरमो पत्रकार सम्मेलनको आयोजना गर्दै एमसिसी नेपालको हितविपरित भएकोले सरकारलाई यसको खारेजी माग गरिएको जानकारी दिएको हो ।

संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले एमसिसी खारेजी अभियानको लागि साउन १२ गते बसेको प्रतिनिधिमुलक भेलाले ५०१ सदस्यीय संघर्ष समिति गठन गरिएको जानकारी दिए। उक्त समितिले भोलि सोमबार भरतपुरको चौबीसकोठीमा आधा घण्टा सडक धर्ना राखिनेसमेत जानकारी दिएको छ। एमसिसी खारेज नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिइरहने समितिका सचिव अजिव पौडेलले जानकारी दिए।

समितिका अगुवा साध्यबहादुर भण्डारीले नेपाली जनतालाई नचाहिएको एमसिसी पारित हुन नदिन नागरिकस्तरबाटै आन्दोलनको आवश्यकता परेकोले समिति गठन गरेर आन्दोलन गर्ने तयारीमा लागेको बताए। नेपाललाई कमजोर ठानेर अमेरिकी सरकारले आफ्नो सैनिक सासन लागू गर्न खोजेकोले त्यसको विरुद्ध आम जनता लाग्नुपर्ने उनको भनाइ छ।

अमेरिकी सरकारले नेपाल सरकारकै पैसामा आफ्नो शासन लागू गर्न खोजिएको हुँदा त्यसबाट सतर्कता अपनाउन जनस्तरबाटै आन्दोलन आवश्यक परेको उनले बताए।

 

आइतबार, साउन १७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.