• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश-समाज
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • कला/साहित्य
    • रोचक खवर
    • अन्तर्वार्ता
    • पर्यटन
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • विचार-ब्लग
×
शुक्रबार, माघ १३, २०७९
शुक्रबार, माघ १३, २०७९
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • देश-समाज
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • कला/साहित्य
      • रोचक खवर
      • अन्तर्वार्ता
      • पर्यटन
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • विचार-ब्लग
  • ☰

भर्खरै

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा
  • १ महिना 

५५ जनाले गरे रक्तदान
  • १ महिना 

भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने
  • २ महिना 

पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन
  • २ महिना 

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी
  • २ महिना 

मत गणना आजै रातिबाट सुरु हुने
  • २ महिना 

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान
  • २ महिना 

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः प्रचण्ड
  • २ महिना 

मतदानपछि प्रचण्डले भने-गोरखाबाट उठेपनि चितवन छाडेको छैन
  • २ महिना 

लोकप्रिय समाचार

भानुमाविको दुईवटा नवनिर्मित भवनको उद्धघाटन

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २१ पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयको नवनिर्मित दुई वटा भवन समुद्घाटन भएको छ । नेपाल सरकार राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईको सहयोगमा निमार्ण गरिएको चारकोठे विद्यालय भवन र बागमति प्रदेश सरकारको आर्थिक सहयोगमा निमार्ण गरिएको ४ कोठे भवनको ९शनिबार० महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।

भवन निर्माणको लागि पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भवन निमार्णका लागि करिब ६६ लाख रुपैयाँ र प्रदेश सरकारले ४७ लाख रुपैँया विनियोजन गरेको थियो । बाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा निमार्ण गरिएको ४ कोठे भवन भने पुरानो भवनको दोस्रो तल्ला थप गरिएको हो ।

उद्धघाटनपछि बोल्दै महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षाको विकासको लागि महानगर सचेत रहेको भन्दै प्रत्येक वर्ष यो शिर्षकमा बजेट रकम बढाउँदै लगेको बताईन् । उनले कोभिडको समयमा समेत महानगरले विद्यार्थीहरुलाई सिकाईँ प्रक्रियामा जोड्न विभिन्न प्रयासहरु गरेको बताईन् ।

सुरक्षित र सहज तरीकाले विद्यार्थीको सिकाईँ होस् भनेर महानगरपालिकाले भवन निमार्णमा जोड् दिएको बताउँदै उनले ‘पढाईको गुणस्तरमा भवन एउटा पाटो भएपनि विद्यालय परिवारले गुणस्तरीय शिक्षा प्रदान गर्न ध्यान दिनुपर्ने बताइन् ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दिव्य शर्मा आचार्यले प्रदेशबाट प्राप्त भएको रकम मार्फत लाईबेरी र कम्प्युटर ल्याबको व्यवस्थापन, विद्यालयको मैदान र खाजा घरको निमार्णमा समेत गरिएको बताइन । खेल मैदानको व्यवस्थापन र विद्यालयको कम्पाउण्ड निमार्णको लागी विद्यालयलाई तत्काल बजेटको आवश्यक्ता रहेको भन्दै उनले वडा र महानगरपालिकालाई बजेट व्यवस्थापन गर्दिन समेत अनुरोध गरिन् ।

 

आइतबार, साउन १७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा बालकृष्ण पराजुली चयन
५५ जनाले गरे रक्तदान
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

चर्चित समाचार

ताजा समाचार

  • १.
    हर्मी चितवन नवलपुर पराजुली सम्पर्क समाजको अध्यक्षमा

  • २.
    ५५ जनाले गरे रक्तदान

  • ३.
    भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने

  • ४.
    पौष १६ र १७ गते क्याम्पाचौरमा ‘चितवन

  • ५.
    सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी

  • ६.
    मत गणना आजै रातिबाट सुरु हुने

विज्ञापन
९८५५०८०४०७
९८५५०५४४८६

समाचार
९८६५०००२८५
९८४५६३०८२८

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2023 Nepal Laya | All rights Reserved.
 Website By :  NarayaniWebTech.